Logo

मतपत्रमा पैसा भेटिएपछि रोकियो मतगणना !

काठमाडौं । प्रतिनिधिसभातर्फ सुनसरी क्षेत्र नम्बर ३ मा मतगणना रोकिएको छ । मतपत्रमा पैसा भेटिएपछि सो क्षेत्रमा मतपत्र पैसा भेटिएपछि मतगणना नै रोकिएको हो । मत्रपमा २० रुपैयाँको नोट भेटिएपछि मतगणना नै रोकिएको जिल्ला स्थित निर्वाचन आयोगले जानकारी दिएको छ । आयोगले पैसा भेटिएको मतपत्र हेर्दै नहेरी बदर गरेको थियो । तर, राजनीतिक दलले त्यसमै…