काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकले कालिकोट र दैलेखमा आफ्नो शाखा विस्तार गरेको छ । बैंकले कालिकोटमा ६२औं र दैलेखको डाबमा ६३औं शाखा विस्तार गरेको हो । दुबैं स्थानमा यस अघि एक्स्टेन्सन काउन्टर रहेकोमा स्थानीय आवश्यकता अनुसार शाखा विस्तार गरिएको बैंकले जानकारी दिएको छ । यससँगै ६ नम्बर प्रदेशमा बैंकको शाखा संख्या ४ पुगेको छ ।…