Logo

सीएनआई अध्यक्ष शर्माले भने, ‘नेपालको पैसा विदेशमा लगी एनआरएन बनेर भित्र्याउने परम्परा रोक्नुपर्छ’

काठमाडौं । नेपालको पैसा विदेशमा लगेर गैर आवासीय नेपाली (एनआरएन)को नाममा पुनः नेपालमा भित्र्याउने परम्परा रोक्नुपर्ने देउराली जनता फर्मास्यूटिकल्सका कार्यकारी निर्देशक तथा नेपाल उद्योग परिसंघ (सीएनआई) का अध्यक्ष हरिभक्त शर्माले बताए । ‘अहिले नेपालबाट विदेशमा पैसा लगेर एनआरएनको नाममा पुनः नेपालमा भित्र्याउने प्रतिश्पर्धा बढेको छ,’ देउराली जनताको २७ औं बार्षिकोत्सवमा बोल्दै उनले भने, ‘आगामी दिनमा…