काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत ६ वटै प्रदेशमा मतदान शुरु भएको छ । निर्वाचन आयोगले तोकेको समयअनुसार बिहान १० बजेदेखि ६ वटै प्रदेशमा मतदान शुरु भएको निर्वाचन आयोगका सहसचिव दिपक सुवेदीले जानकारी दिए । ‘पछिल्लो जानकारी अनुसार राष्ट्रिय सभा सदस्य चयनका लागि ६ वटै प्रदेशमा मतदान शुरु भइसकेको छ,’ उनले भने । आयोगले मतदानका लागि…