काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवम् आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकमा स्थायी सरकार आएमा पर्याप्त मात्रामा लगानीको वातावरण बन्ने विश्वास ब्यक्त गरेका छन । लमजुङ उद्योग वाणिज्य संघको आयोजनामा दोस्रो बेशीसहर महोत्सवमा उनले यस्तो बताएका हुन् । साथै उनले जलविद्युत र पर्यटन जस्ता क्षेत्रमा लगानी बढाउन आवश्यक रहेको कुरामा जोड दिए ।…