Logo

प्राधिकरणले काट्यो ४८७ जनाको लाइन

राजविराज । नेपाल बिद्युत प्राधिकरण वितरण केन्द्र, राजविराजले ४ सय ८७ जना ग्राहकको बिजुली कटौटी गरेको छ । प्राधिकरणले लामो समयदेखि बाँकी बक्यौता नबुझाउने ग्राहकको बिजुली कटौती गरेको हो । प्राधिकरणका प्रमुख चन्द्रनारायण साहका अनुसार लामो समयदेखि बिद्युत महसुल नतिरेका जिल्लाभरिका करिब साउनदेखि हालसम्म ४८७ जनाको लाइन काटिएको जानकारी दिए । त्यस्तै, साउनदेखि हालसम्म जिल्लाका…