काठमाडौं । नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा बुधबार नेपाली बजारमा सुन प्रतितोला ३ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ६८ हजार ५ सय रुपैयाँ पुगेको हो । मंगलबार सुन प्रतितोला १ लाख ६८ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको थियो । यस्तै आज चाँदीको मूल्य…