Logo

एकैदिन ४ हजारले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा बिहीबार एकैदिन सुनको मूल्य प्रतितोला ४ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला १ लाख ६८ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला १ लाख ६४ हजार ५ सय रुपैयाँमा झरेको हो । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला ५५ रुपैयाँले घट्दै…