काठमाडौँ । सस्तो मूल्यमा ल्यापटप उपलब्ध गराइदिन भन्दै रु २७ लाख ६० हजार ठगीमा संलग्न रहेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा कास्कीको माछापुच्छ्रे गाउँपालिका–५ घर भएका २९ वर्षीय सुजन पौडेल रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकूका प्रहरी उपरीक्षक अङ्गुर जिसीले जानकारी दिए । उनले भने, “पक्राउ परेका…