काठमाडौं । कतार एयरवेजले आजदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक उडान भर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का अनुसार कतार एयरलाइन्सले आजदेखि भैरहवामा दैनिक उडान भर्न लागेको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले जानकारी दिए। कतार एयरवेजको भैरहवा उडान सांकेतिक रुपमा ठूलो उपलब्धि भएको उनले बताएका छन् । ‘भैरहवाबाट अन्तर्राष्ट्रिय उडान हुनु भनेको…