Logo

कछुवा गतिमा पोखरा-मुग्लिन सडक निर्माण, पश्चिम खण्डमा ३२ प्रतिशत भौतिक प्रगति

काठमाडौं । पोखरा–मुग्लिन सडक आयोजनाको पश्चिम (पोखरा–जामुने) खण्डमा हालसम्म जम्मा ३२ प्रतिशत भौतिक प्रगति भएको छ । पछिल्लो पटक थपिएको एक सय एक दिनको ठेक्का म्याद मंसिर २० गते समाप्त हुँदैछ । आयोजनाका इञ्जिनियर सौजन्य नेपालका अनुसार चिनियाँ निर्माण कम्पनी यनहुई काइयुयान हाइवे एण्ड ब्रिज कन्सट्रक्सनले एक वर्ष म्याद थप गर्न माग गरेकाले प्रक्रिया प्रारम्भ…