Logo

एकपछि अर्को सहकारी ठगीमा जोडिदै रास्वपा सभापति लामिछाने, आज काठमाडौं ल्याइँदै

काठमाडौं । सहकारीको रकम अपचलन प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई आज (मंगलबार) काठमाडौं ल्याइने भएको छ । सूर्यदर्शन सहकारीको बचत रकम अपचलन गरेको अभियोगमा पक्राउ परेर अनुसन्धान भइरहेको समयमा काठमाडौंको अर्को सहकारीमा पनि संलग्न रहेको पाइएपछि आज अनुसन्धानका लागि ल्याइने भएको हो । पूर्व गृहमन्त्री समेत रहेका लामिछानेमाथि…