काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सोमबार चीन भ्रमणमा जाँदैछन् । मंसिर २० सम्म हुने उनको चीन भ्रमणमा उनले चिनियाँ प्रधानमन्त्रीसँगै अन्य सरकारी उच्चपदस्थसँग भेट गर्नेछन् । नेपालमा चीनले अघि बढाएको अनुदानका र ऋणका दर्जनौं आयोजनाहरु के हुने भन्ने विषयमा प्रधानमन्त्रीको भ्रमणमा चर्चा होला कि नहोला भन्नेमा अहिले थप चासो बढेको छ । देशको संघीय…