Logo

प्रतितोला १ सयले बढ्यो सुनको मुल्य, चाँदीको मुल्य पनि उकालो

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मुल्य प्रतिततोला १ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला १ लाख ५० हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला १ लाख ५० हजार ४ सय रुपैयाँ पुगेको हो । यस्तै आज चाँदीको मूल्य पनि २० रुपैयाँले बढ्दै प्रतितोला १…