काठमाडौं । इलामको सूर्योदय नगरपालिका–७ कन्याममा निर्माण भएको ‘टि टेस्टिङ एण्ड प्रोमोसन सेन्टर’ सञ्चालनको तयारीमा छ । कोशी प्रदेश सरकार र नगरपालिकाको २३ करोड लगानीमा बनेको उक्त सेन्टर यही मंसिर २७ देखि सञ्चालनमा आउन लागेको हो । नगर प्रमुख रणबहादुर राईले मङ्सिर २७ गते कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उद्घाटन गर्ने कार्यक्रम तय भएको जानकारी…