Logo

ओरालो लाग्यो सुनको मुल्य, चाँदीको मूल्य भने बढ्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य केहि ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला १ लाख ५० हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घटेर प्रतितोला १ लाख ५० हजार १ सय रुपैयाँमा झरेको हो । यस्तै आज चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँले उकालो लाग्दै १८ सय…