Logo

बुद्ध एयरले थप्यो १९ औं एटीआर जहाज, जहाजको संख्या १६ पुग्यो

काठमाडौं । बुद्ध एयरले १९ औं एटिआर जहाज भित्र्याएको छ । नयाँ आएको जहाज एटिआर–७२ हुन् । यससँगै एटिआर–७२ जहाजको संख्या १६ पुगेको छ । नयाँ जहाजको आवश्यक कागजी प्रक्रिया पु¥याई डिसेम्बर महिनाको अन्त्यबाट उडान सेवामा ल्याईने बुध्द एयरले प्रेस विज्ञप्तिमार्फत जनाएको छ । बुद्ध एयरले कल साईन ढल्–ब्इन् जहाज फ्रान्सको एटिआर कम्पनी, तुलुसबाट भित्र्याएको…