Logo

एनपीएलमा आज दुई खेल हुँदै, पहिलो खेल जनकपुर बोल्ट्स र लुम्बिनी लायन्सबीच

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुदै छन् । आज पहिलो खेल जनकपुर बोल्ट्स र लुम्बिनी लायन्सबीच हुदै छ । प्रतियोगितामा जनकपुरले अहिलेसम्म खेलेका तिनै खेलमा जित हासिल गरेको छ भने लुम्बिनीले भने तिनै खेलमा हार बेहोरेको छ । यो खेल बिहान ९: १५ बजेदेखि शुरु हुदै छ । त्यस्तै आज दोस्रो…