Logo

हालसम्म ११ वाणिज्य बैंकको लाभांश घोषणा, लगानीकर्तालाई कसले कति दिँदैछन् प्रतिफल ?

काठमाडौं । पछिल्लो समय वाणिज्य बैंकहरूले सेयरधनीहरुका लागि धमाधम लाभांश घोषणा गरिरहेका छन् । आर्थिक वर्ष २०८०/८१ को मुनाफाका आधारमा हालसम्म ११ वाणिज्य बैंकले आफ्ना सेयरधनीहरूलाई बोनस सेयर र नगद लाभांश वितरण गर्ने योजना सार्वजनिक गरेका छन् । तीमध्ये स्टयान्डर्ड चार्टर्ड बैंकले २५.५० प्रतिशत लाभांश घोषणा गर्दै हालसम्म सबैभन्दा बढी लाभांश घोषणा गर्ने बैंकमा रहेको…