Logo

एफएनसिसिआईको विधान संशोधन : अध्यक्ष प्रत्यक्ष निर्वाचित, जिल्लालाई २ उपाध्यक्ष

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआई) को साधारणसभाले विधान संशोधन गरेको छ । ललितपुरमा आज भएको साधारणसभाले विधान संशोधन पारित गरेको हो । विधान संशोधनसँगै अब अध्यक्ष प्रत्यक्ष निर्वाचिच हुनेछ भने जिल्लालाई २ उपाध्यक्षको व्यवस्था गरिएको छ । यसैगरी कार्यकाल दुई वर्षको हुने व्यवस्था संशोनबाट गरिएको छ । अहिले वरिष्ठ उपाध्यक्ष रहेका अन्जन श्रेष्ठको…