काठमाडौं । यस फाउन्डेसन र इष्ट पोल माद्यमिक विद्यालय बीचको सहकार्यमा माघ२१ मा यस वर्षको काठमाडौं उपत्यकाव्यापी माध्यमिक विद्यालय स्तरीय कविता लेखन तथा वाचन प्रतियोगिता सम्पन्न भएको छ । कार्यक्रम वरिष्ठ कवि प्रभा भट्टराईको प्रमुख आतिथ्यता तथा फाउन्डेसनका अध्यक्ष शान्ता शिवाकोटीको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमका विशेष अतिथिमा अभिनभ साहित्य समाजका अध्यक्ष गोविन्द वेदमणी…