काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य एकैदिन प्रतितोला २ हजार २ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला १ लाख ६४ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढेर प्रतितोला १ लाख ६६ हजार ९ सय पुगेको हो । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला ४५ रुपैयाँले…