Logo

आज सुनको मूल्य स्थिर, प्रतितोला ८६ हजार ६ सयमा कारोबार हुँदैं

आज सुनको मूल्य स्थिर, प्रतितोला ८६ हजार ६ सयमा कारोबार हुँदैं



काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मुल्यमा सामान्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलाको ८६ हजार ६ सयमै कारोबार भइरहेको छ ।

यसअघि आइतबार र सोमबार पनि छापावाला सुन तोलाको ८६ हजार ६ सयमा कारोबार भएको थियो ।

त्यस्तै आज तेजावी सुनको पनि मूल्य प्रतितोला ८६ हजार १५० रहेको छ ।

त्यसैगरी आज चाँदी भने आज तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १२ सय ८० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL