Logo

नेपाली बजारमा सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

नेपाली बजारमा सुनको मूल्य स्थिर, चाँदीको बढ्यो



काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ८६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै तेजाबी सुन प्रतितोला ८६ हजार १५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला ५ रुपैयाँले बढेर १ हजार २७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL