Logo

सुनचाँदीको मूल्य घटयो, तोलाको ८६ हजार ८ सयमा कारोबार हुँदैं

सुनचाँदीको मूल्य घटयो, तोलाको ८६ हजार ८ सयमा कारोबार हुँदैं



काठमाडौं। नेपाली बजारमा आमज शुक्रबार सुनचाँदीको मूल्यमा घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ६ सयले घटेर ८६ हजार २ सयमा कारोबार भइरहेको छ ।

यसअघि बुधबार छापावाला सुन तोलाको ८६ हजार ८ सयमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मुल्य प्रतितोला ८५ हजार ७५० रहेको छ ।

त्यसैगरी आज चाँदी भने तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १२ सय ७० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL