Logo

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक, राजनीतिक परिस्थिति र सत्तासमीकरणबारे छलफल हुने

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक, राजनीतिक परिस्थिति र सत्तासमीकरणबारे छलफल हुने



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री अ‍ोलीले दिउँसो ४ बजे बालुवाटारमा मन्त्रिपषिद्को बैठक बोलाएका हुन् ।

सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्यूँताएपछि अब उत्पन्न हुने राजनीतिक परिस्थिति र सत्तासमिकरणबारे छलफल गर्न प्रधानमन्त्रीले मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् । सर्वोच्च अदालतको फैसलापछि एमाले र माओवादी केन्द्र आ–आफ्नो कित्तामा लागेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL