Logo

सोमबार सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सोमबार सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आईतबारको तुलनामा आज बजारमा सुनको मूल्य प्रतितोला १ सय रुपैयाँ बढेको हो स।

महासंघका अनुसार आईतबार प्रतितोला ८६ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला ८६ हजार २ सय रुपैयाँ पुगेको हो ।

यस्तै आज चाँदीको मूल्य पनि १५ रुपैयाँले उकालो लागेको छ । महासंघका अनुसार आईतबार प्रतितोला १ हजार २ सय ५० रुपैयाँमा कारोबार भईरहेको चाँदीको मूल्य आज बढ्दै प्रतितोला १ हजार २ सय ६५ रुपैयाँ पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्