Logo

जीवन बीमा कम्पनीको वित्तीय विवरणमा एनएफआरएस बाध्यकारी, एनएफआरएस निर्देशिका २०७७ पालना गर्नैपर्ने

जीवन बीमा कम्पनीको वित्तीय विवरणमा एनएफआरएस बाध्यकारी, एनएफआरएस निर्देशिका २०७७ पालना गर्नैपर्ने



ठमाडौं । जीवन बीमा कम्पनीहरुले वित्तीय विवरण तयार गर्दा नेपाल फाईनान्सियल रिपोर्टिंग स्ट्याण्डर्ड (एनएफआरएस) अपनाउनु पर्ने भएको छ ।

बीमा समितीको हालैको निर्णय अनुसार यो नियम लागु गरिएको हो । यो बीमा कम्पनीहरुका लागि बाध्यकारी हुने बताइएको छ ।

यसबारेमा बीमा समितिले जीवन बिमा व्यवसाय गर्ने नेपालमा रहेका बिमा कम्पनीहरुलाई एनएफआरएस प्रणाली अपनाएर वित्तीय विवरण तयार गरि प्रकाशित गर्न निर्देशन दिईसकेको छ । समितिले भर्खरै एनएफआरएस निर्देशिका २०७७ समेत जारी गरेको छ ।

निर्जीबन बिमा कम्पनी र पुनस्बिमा कम्पनीले भने एनएफआरएसबाट वित्तिय विवरण प्रकाशित गर्न थालिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL