Logo

आन्तरिक राजस्व विभागको महानिर्देशकमा झक्क आचार्य नियुक्त

आन्तरिक राजस्व विभागको महानिर्देशकमा झक्क आचार्य नियुक्त



काठमाडौं । आन्तरिक राजस्व विभागको महानिर्देशकमा झक्क आचार्य नियुक्त भएका छन् । अर्थमन्त्रालयले मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन महाशाखा प्रमुख रहेका उनलाई विभागको महानिर्देशकमा नियुक्त गरेको हो ।

तत्कालीन महानिर्देशक विनोद कुँवरको सरुवापछि रिक्त रहेको उक्त पदमा उनलाई महानिर्देशकमा नियुक्त गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL