नेपाल आयल निगमले सोमवार ७५ हजार लिटर पेट्रोल वितरण गर्दै छ । आइतवार २४ हजार लिटर बाँडेकोमा आज परिमाण बढाएको हो ।
निगमले काठमाडौं उपत्यका र वरपरका जिल्लाहरुमा सो परिमाणको पेट्रोल वितरण गर्न लागेको छ ।
सोमबार कुन पम्पबाट कति परिमाणमा पेट्रोल विक्री हुँदैछ हेनुहोस सूची