Logo

बढ्यो सुनको मूल्य, प्रतितोला ९० हजार ७ सय रुपैयाँमा हुँदै

बढ्यो सुनको मूल्य, प्रतितोला ९० हजार ७ सय रुपैयाँमा हुँदै



काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । सोमबार प्रतितोला ९० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको सुन आज प्रतितोला २ सय रुपैयाँले बढेर ९०हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । यता चाँदीको मूल्य पनि बढेको छ । चाँदी प्रतितोला २० रुपैयाँले बढेर १ हजार ३६०रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL