काटमाठौं । नेपाल आयल निगमले काडमाडौं उपत्यका र आसपासका स्थानबाट ४ लाख लिटर पेट्रोल वितरण गरेको छ । निगमले थानकोट डिपोबाट विभिन्न ७० वटा पेट्रोल पम्पलाई उक्त परिमाणका पेट्रोल उपलब्ध गराएको हो ।
निगमले आज पनि निजी सवारीसाधनलाई उक्त पेट्रोल वितरण गरेको हो । जसमा ५० लटभन्दा माथिका मोटरसाइल र ९ लटभन्दा माथिका जीप तथा कार रहेका छन् ।
हेर्नुहोस कुन पम्पबाट कति वितरण हुँदैछ ?