Logo

प्रत्येक ५ मृत्युमा एक जनाको मृत्यु जीवाष्म इन्धनका कारण, यस्तो छ नयाँ अध्ययनको निष्कर्ष

प्रत्येक ५ मृत्युमा एक जनाको मृत्यु जीवाष्म इन्धनका कारण, यस्तो छ नयाँ अध्ययनको निष्कर्ष



काठमाडौं । विश्वमा प्रत्येक ५ मृत्युमा एक जनाको मृत्यु इन्धन प्रदूषणका कारण हुने गरेको अनुसन्धानले पुष्टि भएको छ । सन २०१८ मा गरिएको एक अध्ययनबाट उक्त तथ्य पत्ता लागेको हो । अध्ययनले विभिन्न देशका सरकारहरु र निजी क्षेत्रका व्यवसायीहरुलाई जीवाष्म इन्धन प्रयोग घटाउन प्रेरित गरेको थियो ।

हावर्ड विश्वविद्यालय, बर्मिङ्घम विश्वविद्यालय, युनिभर्सिटी अफ लेसस्टर र युनिभर्सिटी कलेज अफ लण्डनले गरेको संयुक्त अध्ययनले जिवास्म इन्धन बल्दा त्यसबाट निस्कने विषालु धूवाँका कारण सन २०१८ मा ० लाख बढीको मृत्यु भएको उल्लेख गरेको छ ।

उक्त समय उक्त अध्ययनले मानिको मृत्युमा १ प्रतिशत हिस्सा यस्तो इन्धनको हुने बताइएको थियो । जुन सन् २०१६ को तुलनामा करिव दोब्बरले बढी हो । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार सन २०१६ मा वायु प्रदुषणका कारण ४२ लाख मानिसको मृत्यु भएको थियो ।

डब्लुएचओका अनुसार हाल पनि प्रत्येक १० जना मानिसमा ९ जना मानिस प्रदूषित हावाको वरीपरी बस्ने गर्दछन् । अध्ययनले सबैभन्दा धेरै वायुप्रदुषण हुने क्षेत्र र कम वायुप्रदुषण हुने क्षेत्रलाई प्रदूषणको मात्राअनुसार छुट्याएको थियो । जसमा सबैभन्दा बढी वायुप्रदुषण हुने क्षेत्रमा कम वायुप्रदुषण हुने क्षेत्रको तुलनामा कम मृत्यु भएको पाइएको थियो ।

तर चीनले भने यस्तो वायुप्रदुषणमा नाटकिए रुपमा परिवर्तन गरिरहेको थियो । अध्ययनका अनुसार चीन सन २०१८ मा ३९ लाख मानिसहरु वायुप्रदुषणका कारणले मरेका थिए भने भारतमा २५ लाख मानिसको मृत्यु भएको थियो ।

चीनले वायुप्रदुषणबाट हुने मृत्युका विरुद्ध जनचेतनासँगै देशबाहीर पनि वायुप्रदुषण न्युनिकरणमा विशेष योगदान पुर्याएको छ । सन २०१८ अघि उत्तर अमेरिका, युरोप र एशिया महाद्विप पनि वायु प्रदुषणका लागि एकदमै खतरनाक क्षेत्रका रुपमा चिनिन्छन् । अनुवाद गरिएको सामग्री

प्रतिक्रिया दिनुहोस्
MBL