Logo

मन्त्रिपरिषदको निर्णय : माघ ३० गते सार्वजनिक विदा

मन्त्रिपरिषदको निर्णय : माघ ३० गते सार्वजनिक विदा



काठमाडौं । सरकारले सोनाम ल्होछारको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । यस वर्षको सोनाम ल्होछार माघ ३० गते परेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले सो दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सोनाम ल्होछारलाई तामाङ समुदायले नयाँ वर्षको रुपमा मनाउने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL