Logo

सरकारद्धारा ७७ वटै जिल्लामा भूमि आयोगका पदाधिकारी नियुक्त, कस-कसले पाए जिम्मेवारी (सूचीसहित)

सरकारद्धारा ७७ वटै जिल्लामा भूमि आयोगका पदाधिकारी नियुक्त, कस-कसले पाए जिम्मेवारी (सूचीसहित)



काठमाडौं । सरकारले देशका ७७ वटै जिल्लामा भूमि आयोगका पदाधिकारी नियुक्त गेको छ । आयोग गठन आदेश २०७६, को दफा ८ को उपदफा ९१० बमोजिम जिल्ला समितिमा रहने अध्यक्ष, विज्ञ र सदस्य गरी तीन–तीन जना नियुक्त भएका हुन् ।

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री डा शिवमाया तुम्बाहाङ्फेले नियुक्त भएका पदाधिकारीलाई माघ २४ गते अभिमुखीकरण र शपथ ग्रहणको कार्यक्रम आयोजना गरिएको जानकारी दिइन।

प्रधानमन्त्री, भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रीको उपस्थितिमा भूमिसम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देवी ज्ञवालीले शपथ ग्रहण गराउने कार्यक्रम छ ।

https://drive.google.com/file/d/12HpmrCn_kMkSwdCWDZyuqwzCDXYEh8u4/preview

प्रतिक्रिया दिनुहोस्
MBL