Logo

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा सुनको मूल्य उकालो लागेको छ । आइतबार प्रतितोला ९२ हजार १०० रुपैंयामा कारोबार भएको सुनको मूल्य सोमबार तोलामा ५०० रुपैंयाले बढेर ९२ हजार ६०० रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ ।

यस्तै तेजावी सुनको मुल्य ९२ हजार ६०० रुपैंया रहेको छ । यसैगरी आइतबार १३ सय २० रुपैंयामा कारोबार भएको चाँदीको मूल्य तोलामा ८० रुपैंयाले बढेर १४०० रुपैंयमा कारोबार हुने महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL