Logo

सुनको मूल्यमा गिरावट, प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार हुँदैं

सुनको मूल्यमा गिरावट, प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार हुँदैं



काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ सामान्य रुपमा घटेको छ । नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार बजारमा आज सुनको मूल्यमा प्रतिोला २ सय रुपैयाँले गिरावट आएको हो ।

आज छापावाला सुनको मुल्य प्रति तोलामा रु ९२ हजार र तेजावी सुनको मूल्य प्रति तोलामा रु ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ ।

उता चाँदीको मूल्य भने प्रति तोला रु १२ सय ४५ रुपैयाँमा कोरबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL