Logo

आजबाट धितोपत्र बोर्डको कार्यालय खुमलटारमा, सम्पूर्ण काम कारबाही खुमलटारस्थित कार्यालयबाटै हुने

आजबाट धितोपत्र बोर्डको कार्यालय खुमलटारमा, सम्पूर्ण काम कारबाही खुमलटारस्थित कार्यालयबाटै हुने



काठमाडौं । धितोपत्र बोर्डको कार्यालय आजबाट नयाँ स्थानबाट सञ्चालनमाआएको छ । हाल जावलाखेल स्थित स्टाफ कलेज परिसरमा रहेको बोर्डको कार्यलय ललितपुरको खुमलटारमा सरेको हो ।

यसअघि उक्त स्थानमा वैकल्पिक उर्जा प्रबर्दन केन्द्रको कार्यालय रहेको थियो । अब बोर्डको कार्यलय सातदोबाटोबाट १ किलोमिटरको दुरीमा रहेने छ ।

आजदेखि नै खुमलटारबाट बोर्डको कार्यालय संचालनमा आउने छ । बोर्डको कार्यलय जावलाखेल सरेको ७ वर्ष पुरा भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL