Logo

आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, तोलाको कति पुग्यो ?

आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, तोलाको कति पुग्यो ?



काठमाडौँ । बुधबार सुनचाँदीको मुल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य प्रतितोला एक सयले बढेर प्रतितोला ९२ हजार ९ सयमा कारोबार भइरहेको छ ।

यसअघि मंगलबार छापावाला सुन तोलाको ९२ हजार ८ सयमा कारोबार भएको थियो ।

त्यस्तै बुधबार तेजावी सुनको मुल्य प्रतितोला ९२ हजार ४ सय रहेको छ ।

त्यसैगरी बुधबार चाँदीको मुल्यमा पनि तोलामा १०  रुपैयाले बढेको छ । आज चाँदी प्रतितोला १२ सय ६० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL