Logo

माघ १ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय, यस्तो छ कारण

माघ १ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय, यस्तो छ कारण



काठमाडौं । सरकारले माघ १ गते सार्वजनि बिदा दिने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले माघी पर्वका अवसरमा बिदा दिने निर्णय गरेको हो ।

यस्तै बैठकले राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ।

प्रतिक्रिया दिनुहोस्