Logo

प्रतितोला २३ सय रुपैयाँले घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

प्रतितोला २३ सय रुपैयाँले घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । साताको पहिलो दिन नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।

शुक्रबार तोलाको ९५ हजार ३०० रुपैंया रहेको सुनको मुल्यमा साताको पहिलो दिन प्रतितोला २३ सय रुपैयाँले घटेर ९३ हजार कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजावी सुनको ९३ हजार ५०० रुपैंया रहेको छ । त्यसैगरी चाँदीको मुल्यमा पनि ६० रुपैंयाको गिरावट आएर आज तोलाको १२ सय ७० रुपैंया कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL