Logo

एकैदिन ह्वात्तै घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

एकैदिन ह्वात्तै घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा विहिबार सुनचाँदीको मुल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य प्रति १३ सयले घटेर प्रतितोला ९५ हजार ४ सयमा कारोबार भइरहेको छ ।

यसअघि बुधबार छापावाला सुन तोलाको ९६ हजार ७ सयमा कारोबार भएको थियो । त्यस्तै विहिबार तेजावी सुनको मुल्य प्रतितोला ९४ हजार ९ सय रहेको छ ।

त्यसैगरी विहिबार चाँदीको मुल्य पनि घटेको छ । आज चाँदी प्रतितोला १० रुपैयाँले बढेर १३ सय ३० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL