भारतीय एयरलाइन इन्डिगोले प्रारम्भिक सेयर निष्काशन गरेको छ । इन्डिगोले मंगलवारदेखि आफ्नो प्रारम्भिक सेयर निष्काशन गरेको हो ।
कम्पनीले प्रति सेयर ७ सय देखि ७ सय ६५ भारु मूल्य तोकेर सेयर निश्काशन गरेको हो ।
कम्पनीले उक्त सेयर जारी गरेर ३२ अर्व ६८ करोड रुपियाँ उठाउने लक्ष्य लिएको छ । सेयर विहीबारसम्म खुल्ने बताइएको छ । इन्टर ग्लोव एभिएसन कम्पनीको इन्डिगो भारतको ठूलो एयरलाइन्स हो । सो सेयरलाई बम्बे स्टक एक्सचेन्ज र नेश्नल स्टक एक्सचेन्ज अफ इण्डियामा सुचिकृत गर्ने प्रस्ताव समेत राखिएको छ ।
भारतमा २०१२ पछीको सवैभन्दा ठूलो प्रारम्भिक सेयर हो ।