Logo

आज कति छ नेपाली बजारमा सुनचाँदीको मूल्य ?, बढ्यो की घट्यो ?

आज कति छ नेपाली बजारमा सुनचाँदीको मूल्य ?, बढ्यो की घट्यो ?



काठमाडौं । साताको पहिलो दिन आज नेपाली बजारमा सुनचाँदी दुबैको मूल्य स्थिर रहेको छ । गत शुक्रबार नेपाली बजारमा सुन प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको थियो । आज अर्थात आईतबार पनि सोही मूल्यमै नेपाली बजारमा सुन कारोबार भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी पनि शुक्रबारकै मूल्यमा कारोबार भईरहेको छ । शुक्रबार चाँदी प्रतितोला १ हजार ३ सयमा कारोबार भईरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्