अफगानिस्तानको हिन्दुकुश क्षेत्रलाई केन्द्र बनाएर सोमवार दिउसो आएको भुकम्मबाट ठूलो जनधनको क्षति भएको छ ।
अमेरिकाको यूएसजीएसले ७ दशमलव ५ रेक्टरस्केल मापन गरेको भुकम्पबाट अफगानिस्तानमा कम्तीमा २२ जनाको मृत्यु भएको र १ सय २९ जना भन्दा बढी घाईते भएको जततउस्ररबानजबलष्कतबलतष्mभक।बार जनाएको छ । त्यस्तै, भुकम्पबाट पाकिस्तानमा कम्पतीमा ५७ जनाको मुत्यु भएको जनाएको छ ।
अफगानिस्तानलाई केन्द्रविन्दु बनाएर गएको भुकम्पको धक्का भारत र नेपालका विभिन्न भुभागमा पनि महसुस गरिएको छ । अहिले अफगानिस्तान र पाकिस्तानका सर्वसाधारण सडकमा निस्किएका छन् । त्यहाँको सरकारले उद्दारलाई तिव्रता दिएका छन् ।