Logo

बढ्यो सुनको मूल्य, प्रतितोला ९४ हजार ५ सयमा कारोबार

बढ्यो सुनको मूल्य, प्रतितोला ९४ हजार ५ सयमा कारोबार



काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले उकालो लागेको छ । बिहीबार प्रतितोला ९४ हजार १ सय रुपैयाँ प्रतितोलामा कारोबार भईरहेको सुनको मूल्य शुक्रबार बढ्दै प्रतितोला ९४ हजार ५ सय रुपैयाँ पुगेको हो ।

यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । बिहीबार प्रतितोला १ हजार ३ सयमा कारोबार भईरहेको चाँदी शुक्रबार पनि सोही मूल्यमा कारोबार भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्