Logo

सुनको मूल्यमा सामान्य गिरावट, आज कतिमा हुदैँछ कारोबार ?

सुनको मूल्यमा सामान्य गिरावट, आज कतिमा हुदैँछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मुल्यमा सामान्य गिरावट आएको छ ।

हिजो नेपाली बजारमा सुनको मुल्य ९४ हजार २०० रुपैंया रहेको हो जुन आज १०० रुपैंयाले घटेर ९४ हजार १०० रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

तेजावी सुनको मुल्य आज ९३ हजार ६०० रुपैंया रहेको छ । यस्तै चाँदीको मुल्य ५ रुपैंयाले घटेर १३०० रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL