Logo

यस्तो छ आज सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

यस्तो छ आज सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । आज सुनचाँदीको भाउ तोलामा १०० रुपैयाँले बढेर कारोबार भइरहेको छ ।

आजको लागि छापावाला सुन प्रतितोला ९४ हजार २०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९३ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिंजो छापावाल सुन तोलामा ९४ हजार १०० रुपैयाँ र तेजाबी सुन प्रति तोला ९३ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको भाउ पनि प्रति तोलामा ५ रुपैयाँले बढेर १ हजार ३०५ रुपैयाँमा खरिदबिक्री भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो कारोबार दिन मंगलबार चाँदी प्रति तोला १ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL