Logo

बढ्यो सुनको मुल्य, कतिमा हुदैँछ कारोबार ?

बढ्यो सुनको मुल्य, कतिमा हुदैँछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा साताको अन्तिम दिन शुक्रबार आज सुनको मुल्य रु १०० ले बढेको छ ।

बिहिबार रु ९४ हजार १०० मा कारोबार भएको सुन आज एक सयले बढेर प्रतितोला रु ९२ हजार २०० मा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघ जनाएको छ ।

शुक्रबार तेजावी सुनको मुल्य भने बिहिबार रु ९३ हजार ७ सय रुपैंया रहेको छ ।

यस्तै चाँदीको मुल्य चाँहि यथावत रही १२ सय ८० रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL