Logo

प्रधानमन्त्रीद्वारा संसद विघटनको तयारी, राष्ट्रपतिसमक्ष गरे सिफारिस

प्रधानमन्त्रीद्वारा संसद विघटनको तयारी, राष्ट्रपतिसमक्ष गरे सिफारिस



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनका लागि सिफारिस गरेका छन् । आईतबार बिहान प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष संसद विघटनका लागि सिफारिस गरेका हुन् ।

आईतबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले उक्त निर्णय गरेको थियो । पाटीभित्र उनलाई हटाउने तयारी भईरहेकाले यस्तो सिफारिस गरेको आरोप पछिल्लो समय उनलाई लागेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL